एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२६ पुष २०७९, मंगलवार १५:०७

काठमाडौं । नेप्से २१।३५ अंकले घट्दा २१९०।४२ को विन्दुमा कायम भएको छ । लगातार उत्साहजनक भईरहेको शेयर बजार आज ओरालो लागेको हो ।आज बराही पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, सिंगटी हाईड्रोपावर, विन नेपाल, खानीखोला हाईड्रोपावर, वरुण हाईड्रोपावर, वरुण हाईड्रोपावर, सानिमा इक्विटी फण्ड, ग्रिन डेभलपमेन्ट, नेपाल एसबिआई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र लिवर्टी इनर्जीको शेयर उकालो लागेको छ।













