आज सर्वाधिक गुमाउने १० कम्पनीहरु
२६ पुष २०७९, मंगलवार १५:११

काठमाडौं । कारोबार साताको तस्रो दिन शेयर बजार एक्काशि घटेको छ । आज शेयर बजार २१।३५ अंकले घटेर २१९० को विन्दुमा कायम भएको छ ।
शेयर बजार ओरालो लागेसँगै तारागाँउ रिजेन्सी होटलको ८।७४ प्रतिशतले शेयरमुल्य सर्वाधिक घटेको छ । त्यस्तै, बुद्ध भुमि नेपाल हाइड्रोको ७।४७, रिभर फल्स पावरको ६।८३, पोखरा फाइनान्सको ६।३५ प्रतिशतले शेयर मूल्य घटेको छ ।













