तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

३ माघ २०७९, मंगलवार १५:०५

काठमाडौं । नेप्से ३२ अंकले उकालो लाग्दा २१८२।११ को विन्दुमा कायम भएको छ।आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। ग्रिन भेञ्चर,आदर्श लघुवित्त, पिपुल्स पावरको शेयरमा सकारात्मक लागेको छ।

त्यस्तै, बराही, बलेफी हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, हिमालयन हाईड्रोपावर, सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, अपी पावर, शिव श्री पावरको शेयर उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*