चार कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
४ माघ २०७९, बुधबार १५:०७

काठमाडौं । कारोबार साताको चौथो दिन शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ९।१ अंकले घटेर २१७३।१० को विन्दुमा पुुगेको छ ।
शेयर बजार घटेतापनि पिपल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, ग्रिन भेन्चरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













