सिद्धार्थ बैंकको शाखा कार्यालय स्थानान्तरण

८ माघ २०७९, आईतवार १३:५५

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलेको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको दमक शाखा कार्यालय स्थानान्तरण भएको हो ।

झापा जिल्ला, दमक नगरपालिका वडा न.६, हाटखोला, दकममा रहेको बैंकको शाखा कायाल्य हाल रहेको स्थानबाट करिब २ सय मिटर दक्षिण पश्चिमतर्फ सोही वडाको संशधर चोकस्थित भवनमा स्थानान्तरण भएको हो ।

साथै माघ ९ गते सोमबारदेखि नै नयाँ स्थानबाट सम्पूर्ण बैकिङ्ग कारोबार संचालन हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*