समृद्धि फाइनान्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
९ माघ २०७९, सोमबार १०:०९

काठमाडौं । समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
फाइनान्सले इटहरी ब्रान्चको लागि ब्रान्च म्यानेजर १ जना र काठमाडौंको लागि बिजनेस डेभलपमेन्ट अफिसर पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्ना त्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट https://www.sfcl.com.np/en मार्फत आवेदन दिन सक्नेछन् ।













