यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
११ माघ २०७९, बुधबार १५:११

काठमाडौं । साता कारोबारको चौथो दिन शेयर बजारमा सामान्य अंकले बृद्धि भएको छ । आज शेयर बजार १० दशमलव ३७ अंकले बढेर २१८३ दशमलव ६२ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा हरियाली छाएसँगै आरबिबि म्युचुअल फण्ड, जानकी फाइनान्स, पिपल्स हाइड्रोपावर, सेन्ट्रल फाइनान्स कम्पनीको शेयर मुल्य घटेको छ ।













