आज यी कम्पनीको शेयरमूल्य घट्यो
१६ माघ २०७९, सोमबार १५:२५

काठमाडौं । नेप्से ४१।०१ अंकले घट्दा २१२७।५२ को विन्दुमा कायम भएको छ। नेप्से ओरालो लाग्दा युनाईटेड इर्दी मर्दीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
त्यस्तै, श्वेत गंगा, सगरमाथा इन्स्योरेन्स, सयपत्री, नारायणी डेभलपमेन्ट बैंक, वरुण हाईड्रोपावर र विजय लघुवित्तका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् ।













