ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचाकलमा नारायणी देवी श्रेष्ठ नियुक्त

१७ माघ २०७९, मंगलवार १०:१२

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र संचालकमा नारायणी देवी श्रेष्ठ नियुक्त भएकी छिन् ।

कम्पनीको माघ १६ गते बसेको संचालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नं. १६ निवासी श्रेष्ठलाई बैंकको स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*