शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
१७ माघ २०७९, मंगलवार १५:०५

काठमाडौं । नेप्से परिसूचक १५।७४ अंकले घट्दा आज रिदि पावर कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
त्यस्तै, लुम्बिनी जनरलको १४ करोड रुपैयाँ, गुराँस लाइफको ७ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ७ करोड रुपैयाँ, सूर्या ज्योति लाइफको ६ करोड रुपैयाँ, ङादी गुप्रको ६ करोड रुपैयाँ, हिमालयन डिष्टिलरीको ५ करोड रुपैयाँ, अपी पावरको ५ करोड रुपैयाँ , युनियन लाइफको ४ करोडल रुपैयाँ, नबिल बैंकको ४ करोड रुपैयाँको शेयर कारोबार भएको छ।













