यी हुन आज सर्वाधिक गुमाउने १० कम्पनीका लगानीकर्ताहरु

१७ माघ २०७९, मंगलवार १५:१२

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार १५ दशमलव ७४ अंकले घटेर २१११ दशमलव ६३ को विन्दुमा कायम भएको छ ।

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको ५।२१, मनकामना स्मार्ट लघुवित्तको ४।९७, गनपति लघुवित्तको ४।४६ प्रतिशतले शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*