एनआइसी एशिया क्यापिटलद्धारा कर्मचारी माग
१८ माघ २०७९, बुधबार ११:४१

काठमाडौं । एनआइसी एशिया क्यापिटले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले एकाउन्टेन्ट वा वित्तिय विभागमा १ जना र म्युचअल फण्ड डिपार्टमेन्टमा केहि संख्यमाले कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदबारले माघ २७ गतेसम्ममा कम्पनीको वेवसाइट https://www.nicasiacapital.com/ मार्फत आवेदन दिन सक्नेछन् ।













