आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१८ माघ २०७९, बुधबार १५:१५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबारको दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ४।९७ अंकले बढेर २११६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेतापनि केहि कम्पनीको शेयर मूल्य घट्न पुुगेको छ । आज एनआइबिएल समृद्धि फण्ड, सगरमाथा इन्स्योरेन्स, मनुसी लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्स लगायत अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*