आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१९ माघ २०७९, बिहीबार १५:०६

काठमाडौं । नेप्से २२।१२ अंकले घट्दा २०९४।५४ को विन्दुमा कायम भएको छ। शेयर बजार ओरालो लाग्दा पनि निरन्तर सर्किट लागिरहेको छ । आज पनि कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, सानिमा इक्विटी फण्ड, मल्टिप्रपोज फाइनान्स, ग्लोबल आइएमई ब्याले्रन्स फण्ड १, नबिल ब्यालेनस फण्ड ३, इमजिङ नेपाल, नबिल बैंकको डिभेञ्चर ८२, उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमइए बैंकको डिभेञ्चर ८६र८७ र सगरमाथा इन्स्योरेन्सको शेयर उकालो लागेको छ ।













