सुपर मादी हाइड्रोपावरको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्नुस

२३ माघ २०७९, सोमबार १०:१४

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । तर नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, मेरो शेयरको वेबसाइट र सीडीएसले आइपीओ नजिता हेर्न संचालन गरेको वेबसाइटमार्फत रिजल्ट हेर्न सकिनेछ ।

यी चारवटा साइटबाट हेर्नुस रिजल्ट : 

1. http://www.himalhydro.com.np/super-madi-hydroelectric

2.  https://www.sanima.capital/

3.  https://meroshare.cdsc.com.np/#/login

4. https://iporesult.cdsc.com.np/

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*