नेप्सेद्वारा सूचीकृत कम्पनीहरुलाई वर्गिकरणका लागि विवरण उपलब्ध गराउन अनुरोध

२३ माघ २०७९, सोमबार ११:२९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनिमय ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकोले सो को लागि फारम भरी फागुन १० गतेसम्ममा कार्यालय समयभित्र उपलब्ध गराउन भनेको हो ।

साथै नेप्सेले [email protected] मा इमेल मार्फत समेत उपलब्ध गराउन सक्ने जनाएको छ ।

 

1675661192197

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*