यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

२४ माघ २०७९, मंगलवार १५:०८

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबारको दिन शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ७६।६४ को अंकले बढेर २१७७ को बिन्दुमा कायम भएको छ ।शेयर बजार बढेतापनि आइसी एफसी फाइनान्सको ५।९० प्रतिशतले घटेको छ ।

त्यस्तै, एभरेष्ट बैंकको १।९५, एनआइबिएल फण्डको १।६९, नेपाल एसबिआई बैंक डिभेन्चरको १।५८ प्रतिशतले शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*