भोलि सार्वजनिक बिदा, बैंक बीमा कम्पनी र शेयरबजार बन्द

२९ माघ २०७९, आईतवार १७:४७

काठमाडौं । सरकारले भोलि (फागुन १ गते)सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअनुसार भोलि देशैभरि विदा हुनेछ । बैंक वित्तीय तथा बीमा कम्पनी र शेयरमार्केट सबै बन्द रहनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*