साधना लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर
४ फाल्गुन २०७९, बिहीबार १२:३१

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न ४ वटा विज्ञापनमा कर्मचारी माग गरेको हो ।
लघुवित्तले प्रबन्धक र अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । साथै, अधिकृत सहायक र सहायक प्रशिक्षार्थि पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु पास देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट https://sadhanalaghubitta.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।













