सामुदायिक लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

७ फाल्गुन २०७९, आईतवार ०९:५८

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाले कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिन प्रमाणपत्र वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट https://www.slbsl.com.np/  मार्फत आवेदन दिन सक्नेछन् ।

udayik

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*