नविल बैंकको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१० फाल्गुन २०७९, बुधबार ०९:५६

काठमाडौं । नविल बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले न्युुनतम प्रतिशेयर ४ सय ७५ रुपैयाँ अंकित मुल्यमा बिक्री गर्ने भएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ती, संस्था अथवा अन्य कुनै पनि व्यक्तीले सूचना प्रकाशित मितिले १५ दिन भित्रमा विक्री प्रवन्धक सनराइज क्यापिटलमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*