उपकार लघुवित्तको नियमावली संशोधन

१० फाल्गुन २०७९, बुधबार ११:३१

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको नियमावली संशोधन गरिएको छ ।

संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी २०७३ तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम गत वर्षको पुष २६ गते बसेको तेस्रो वार्षिक साधारण सभाले नियमावलीमा संशोधन गर्नुपर्ने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समिति पदमा नियुक्त हुनको लागि कुनै पनि शेयरधनीले आफ्नो नाममा न्यूनतम १० कित्ता शेयर लिएको हुनुपर्नेछ भन्ने व्यवस्था रहेकोले सोही अनुसार संस्थाको नियमावली संशोधन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*