सर्पोट लघुवित्तको डिसिइओमा विष्णु कान्त चौधरी नियुक्त
१२ फाल्गुन २०७९, शुक्रबार १०:५८

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब कार्यकारी अधिकृत (डिसिइओ)मा विष्णु कान्त चौधरी नियुक्त भएका छन् ।
संस्थाको फागुन ११ गते बसेको संचालक समितिको बैठकले संस्थाको डिसिइओ पदमा सोही मितिदेखि नै लागू हुनेगरी नियुक्त गरेको हो ।











