आज यी १० कम्पनीका लगानीकताले सर्वाधिक गुमाए

१४ फाल्गुन २०७९, आईतवार १५:१४

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन शेयर झिनो अंकले बढेको छ । आज शेयर बजार ४ दशमलव ४४ अंकले बढेर २०२७ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएतापनि सिटिजन्स म्युचअल फण्ड, जनउत्थान लघुवित्त, ग्लोवल आइएमई ब्यालेन्स्ड फण्ड, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लगायतका कम्पनीको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*