यी हुन आज सर्वाधिक गुमाउने १० कम्पनीहरु

१६ फाल्गुन २०७९, मंगलवार १५:०८

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवारको दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ४ दशमलव ३७ अंकले घटेर २०१९ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा झिनो गिरावट आएसँगै प्रिमियर इन्स्योरेन्स, राप्ती हाइड्रोपावर, सामलिङ पावर, तारागाँउ रिजेन्सी एण्ड होटल लगायत अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*