राष्ट्र बैंकको निर्देशन पश्चात नेशनल माइक्रोफाइनान्सको लाभांश परिवर्तन

१९ फाल्गुन २०७९, शुक्रबार १०:२१

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश परिवर्तन गरेको छ । लघुवित्तले नेपाल राष्ट्र बैंकको निर्देशन दिए पश्चात पस्तावित लाभांश परिवर्तन गरेको हो ।

संस्थाको फागुन १८ गतेका दिन बसेको संचालन समितिको निर्णयले हाल कायम रहेको चुक्ता पुँजीको ३४ दशमलव ४५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*