कृषि विकास बैंकको स्वतन्त्र संचालकमा रिता सुवेदी नियुक्त

१९ फाल्गुन २०७९, शुक्रबार १०:४८

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको स्वतन्त्र संचालक पदमा रिता सुवेदीलाई नियुक्त गरेको छ । बैंकको फागुन १४ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सुवेदीलाई संचालक पदमा नियुक्त गरेको हो ।

साथै बैंकको फागुन १८ गतेका दिन बसेको संचालक समितिको बैठकमा स्वतन्त्र संचालकको पद तथा गोपनियताको शपद ग्रहण गरेकि हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*