एनआइसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण

१९ फाल्गुन २०७९, शुक्रबार १२:०५

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना एउटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले बहादुरगंज शाखा कार्यालय स्थानान्तरण गर्ने जनाएको हो ।

बैंकको कृष्णनगर नगरपालिका वडा नं. ८ बहादुरजञ्ज कपिलवस्तुमा संचालनमा रहेको बहादुरगञ्ज शाखा फागुन २१ गते आइतबारदेखि कृष्णनगर नगरपालिका वडा नं.८ बहादुरगञ्च कपिलबस्तुमा स्थानान्तरण गर्न लागेको हो ।

हाल रहेको शाखा कार्यालयबाट स्थानान्तरण हुन लागेको शाखा कार्यालय करिबि १०० मिटर अगाडी दक्षिणतर्फ रहेको बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*