७ लघुवित्तद्वारा एकमुष्ट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१३ चैत्र २०७९, सोमबार १६:३८

काठमाडौं । नेपालमा रहेका ७ वटा लघुवित्तमध्ये ७ वटा लघुवित्तले वित्तीय सारक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्वाभिमान लघुवित्त , उन्नती सहकार्य लघुवित्त , डिप्रोक्स , जनउत्थान , सुर्योदय लघसवित्त , आरम्भ चौतारी लघुवित्त ,एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनि वीक २०२३’ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले ‘प्लान युवर मनि, प्लान्ट युवर फ्युचर’ भन्ने मुल नाराको साथ वित्तीय साक्षरता कार्यक्रम चैत्र १२ गते सम्पन्न गरेको हो । स्थानीय प्रशासन र संस्थाका सदस्यहरुको सहभागीतामा औपचारीक कार्यक्रम गरी चैत्र १२ गते चन्द्रोटा कपिलवस्तुमा सदस्यहरुको सहभागीतामा सम्पन्न गरेको हो ।

कार्यक्रमहरुमा वित्तीय साक्षरता आजको आवश्यकता र बैंक तथा वित्तीय संस्थाको महत्व , वित्तिय अनुशासन, कर्जाको महत्व तथा कर्जा सदुपयोगिता, बचतको महत्व, बचत, कर्जा, बीमा, सङघर्ष समिति ले जायजती ग्रर्न पाईदैन। लघुवित विरुद्ध भ्रम फैलाउने लाई करवाहीगर। कार्मचारी लाई जिउ धनको सुरक्षा गर। जनताको बचत सुरक्षा गर। बित्तीय अनुसासन पालना गरौ जस्ता नरालगाएर कारिक्रम समपन्न गरेका छन ।

विभिन्न लघुवित्त साखा कर्मचारी सदस्य मिलाएर ३५० सभागिता रहेको थियो। स्वाभिमान लघुवित्त का साखा प्रमुख राजाराम चौधरी जनकारी गराएका छन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*