नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गर्यो फेलोशीप प्रोग्रामको अनुसन्धानकर्ताको सूची

१३ चैत्र २०७९, सोमबार १८:००

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले आफनो फेलोशीप प्रोग्राममा लागि मागेको अनुसन्धानकर्ताको सूची सार्वजनिक गरेको छ। नेपाल पुनर्बीमा कम्पनीले पहिलोपटक सात वटा अनुसन्धानको बुँदामा सातजनाको नाम सार्वजनिक गरेको हो ।

कम्पनीले फेलोशीपको लागि शिव सुन्दर घिमिरे, हेम राज ओझा, मुना कुँवर, आयुष पौडेल, सुजन खड्का, नारायण वस्ती, क्षितिज पौडेलको नामावली सार्वजनिक गरेको हो।
कम्पनीले यो सूचना प्रकाशन गरेको १५ दिन भित्र फेलोशीप कार्यक्रम संचालन प्रकृया अघि बढाउन लागिएको हुँदा २०७९ को एनेक्स ९ मा उल्लेख गरिएको संरचना अनुसार कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*