ग्लोबल आइएमई लघुवित्तद्वारा कर्मचारी माग, प्लस टु उत्तीर्णलाई समेत अवसर

१४ चैत्र २०७९, मंगलवार ११:५६

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।

संस्थाले अनुगमन अधिकृत।आन्तरिक लेखापरीक्षक, शाखा प्रमुख, सहायक कनिष्ठ।व्यवस्थापन।प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुका लागि संस्थाले प्लस टु उत्तीर्णदेखि स्नातक तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र संस्थाले वेबसाइट https://gilb.com.np/apply-online/ मार्फत दरखास्त दिन सक्नेछन् ।

 

No photo description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*