तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

१४ चैत्र २०७९, मंगलवार १५:०८

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार १२।१० को अंकले बढेर १९१८।१० को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै ३ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । आज सुपरमाई हाइड्रोपावर, सिर्जनशील लघुवित्त र एशियन हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, महिला लघुवित्त, नेरुडे लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*