आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१४ चैत्र २०७९, मंगलवार १५:१३

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार १२।१० को अंकले बढेर १९१८।१० को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज तेह्रथुम पावर कम्पनी, मितेरी विकास बैंक, बेस्ट फाइनान्स, बाराही हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*