शेयर बजार घटेसँगै यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१९ चैत्र २०७९, आईतवार १५:१८

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबारको दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २० अंकले घटेर १८८८ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा भारी गिरावट भएसँगै स्वाभिमान लघुवित्तको शेयर मूल्यमा सबैभन्दा बढी प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै, प्रभु बैंकको डिभेन्चर, कालिका लघुवित्त, विजय लघुवित्त लगायत अन्य कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*