ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा सुुर्य प्रसाद लम्साल नियुक्त

१९ चैत्र २०७९, आईतवार १६:३२

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संचालक पदमा सुुर्य प्रसाद लम्साललाई नियक्त गरेको छ ।

बैंकको चैत १७ गते बसेको संचालक समितिको बैठकको निर्णयले रिक्त रहेको पदमा लम्साललाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*