नेप्से झिनो अंकले सुधार हुँदा आज यी कम्पनीका शेयरधनीले कमाए सर्वाधिक

११ बैशाख २०८०, सोमबार १५:०४

काठमाडौं । नेप्से झिनो अंकले सुधार हुँदा पिुल्स पावरको शेयर सबैभन्दा धेरै अंकले बढेको छ ।

त्यस्तै, एनआईबीएल प्रगती फण्ड, नबिल इक्विटी फण्ड, प्रभु सेलेक्ट फण्ड, साधना लघुवित्त, शिव्म सिमेन्ट्स, मैलुङ खोला, आख खोला, समृद्धि फाइनान्स र कालिका पावरको शेयर मूल्य उकालो लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*