निरन्तर सर्किट लागिरहेको कालिन्चोक दर्शनको शेयर मूल्य सर्वाधिक घट्यो, अन्य कुनको कति ?

११ बैशाख २०८०, सोमबार १५:१४

काठमाडौं । नेप्सेमा सुधार देख्दा कालिन्चोक दर्शनको शेयर सबैभन्दा धेरै अंकले गुमाएको छ । कम्पनीको लगानीकर्ताले ९।६२ प्रतिशतले गुमाएका छन्। दोस्रो बजारमा निरन्तर सर्किट लागिरहेको कम्पनीको शेयर आज ओरालो लागेको हो ।

त्यस्तै, सनराईज फोर्स इक्विटी फण्ड, मैलुङ खोला, एनएमबी शुलभ फढड २, तारागाँउ रिजेन्सी, नाडेप लघुवित्त, लक्ष्मी लघुवित्त, विन नेपाल, सानिमा ग्रोथ फण्ड र एनआईसी एशिया फोल्क्सी क्याप फण्डको शेयर ओरालोतर्फ लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*