माई खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

१२ बैशाख २०८०, मंगलवार ०७:५८

माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले दरले हुने आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ ह्जार ५६८ कित्ता शेयर जारी गरेको हो ।

त्यस मध्ये १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता शेयर आयोजना प्रभावित स्थानिय लाई छुटाईसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*