नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

१२ बैशाख २०८०, मंगलवार १३:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

५ प्रतिशत दरका कुल १ लाख ५९ हजार ९६५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*