मेन्छियाम हाइड्रोपावरको आइपीअो रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
१३ बैशाख २०८०, बुधबार ११:२५

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको आइपीअो रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालक गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नुस रिजल्ट
https://www.nicasiacapital.com/
https://meroshare.cdsc.com.np/#/login












