मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२६ बैशाख २०८०, मंगलवार १५:११

काठमाडौं । अघिल्लो दिन घटेको शेयर बजारमा आज सामान्य अंकले बढेको छ । आज शेयर बजार १०.६६ अंकले बढेर १८४४ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार सामान्य अंकले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज युनिक्यु नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक घटेको छ ।

त्यस्तै, सिटिजन्स् म्युचुअल फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड, मनकामना स्मार्ट लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*