बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१० जेष्ठ २०८०, बुधबार १५:१७

काठमाडौैं । साता कारोबार चौथौं दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १६.४९ अंकले बढेर १९५९ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार सामान्य अंकले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज सानिमा इक्विटी फण्ड, अजोड इन्स्योरेन्स, सुपरमादी हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*