आज सर्वाधिक कारोबार भएको शिवम् सिमेन्टको शेयरमूल्य कतिले घट्यो, अन्य कुनको कतिले घट्यो ?

२२ जेष्ठ २०८०, सोमबार १५:१९

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १७.३८ को अंकले घटेर १९०१ को विन्दुमा कायम भएको छ ।

आज सर्वाधिक कारोबार भएको शिभम् सिमेन्ट्को शेयरमूल्य ४.५० प्रतिशतले सर्वाधिक घटेको छ । त्यस्तै, जोशी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स, कालिका लघुवित्त लगायत अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*