स्वालम्वन लघुवित्तको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको सर्वाधिक कारोबार ?
१२ असार २०८०, मंगलवार १५:०३

काठमाडौं । आईतबार हार्फ सेन्चुरीमा गएको शेयर बजार आज पुन ५० अंकमाथि पुगेको छ।
आज स्वालम्वन लघुवित्तको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, सोल्टि होटल, शिवम् सिमेन्टस्, आईजीआई पु्रडेन्सियल, हिमालयन डिष्टलरी, नबिल बैंक, फस्र्ट माईक्रोफाइनान्स, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ।













