मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
१२ असार २०८०, मंगलवार १५:१५

काठमाडौं । साता कारोबार तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन ११ अंकले बढेको शेयर बजार आज ५६.९४ अंकले बढेर २१८६ को बिन्दुमा कायम भएको छ ।
मंगलबार सिक्लेस हाइड्रोपावर, गरिमा डिभेन्चर, राष्ट्रिय बीमा कम्पनी, सेन्चुरी डिभेन्चर लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।













