बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

१३ असार २०८०, बुधबार १०:५२

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको १ः१ को अनुपातले हकप्रद शेयर जारी गर्ने भएको हो ।

कम्पनीको असार १२ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात र सम्बन्धित निकायहरुले स्वीकृती प्रदान गरेपछि कम्पनीले हकप्रद जारी गर्ने छ ।

barun hydro

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*