हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण

१३ असार २०८०, बुधबार १३:१४

काठमाडौं । नेप्से ओरालो यात्रामा लागेपनि आज हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमा लगानीकर्ता भुम्मिएका छन् ।कम्पनीको आज सर्वाधिक कारोबार भएको छ । केही समयअघि देखि लगानीकर्ताको आँखामा पर्दै आएको हिमालयन लाइफले चुक्ता पुँजि बलियो बनाउदै लगेको कारण पनि लगानीकर्ताको आँखा यसमा परेको छ ।

वित्तिय रुपमा हेर्ने हो भने व्यवसायिक रुप र ग्रोथको रुपमा कम्पनी अग्रस्थानमा नै रहेको छ।

साविकको गुराँस लाइफ, प्राइम र गुराँस लाइफ मिलेर बनेको कम्पनी चुक्ता पुँजि जगेडा कोष, बीमा कोष र मुनाफा र व्यवसायमा अग्रस्थानमा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*