सनराइज क्यापिटलद्वारा डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह

१७ असार २०८०, आईतवार ०९:४३

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले डिम्याट खाताको नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गर्दै असार मसान्तसम्म डिम्याट खाता नविकरण गर्न आग्रह गरेको हो ।

क्यापिटलका अनुसार डिम्याट खाता खोलि शेयर कारोबार गर्दै आइरहेका खातावालाहरुले १ सय रुपैयाँका दरले सनराइज बैंकको नजिकको शाखा कार्यालय मार्फत वार्षिक नविकरण शुल्क बुझाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*