ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

१८ असार २०८०, सोमबार १०:३४

काठमाडौं । ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले आउँदो वार्षिक साधारणसभामा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

ngdi power

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*