गुँरास लाइफ इन्स्योरेन्सको संचालकको राजिनामा स्वीकृत

१५ असार २०७८, मंगलवार १२:२१

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको संचालक विनय कुमार तोदीले राजिनामा दिएका छन् । संचालक विनय कुमार तोदीले असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए । कम्पनीको असार १४ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले उक्त राजिनामा स्वीकृत गरेको हो ।

असार १४ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*